11 अक्टूबर, 2022

भानुभक्त आचार्य र सातकाण्ड रामायण : एक अवलोकन

भानुभक्त आचार्य र सातकाण्ड रामायण : एक अवलोकन

                                                                  


                                    -ड. गोमा 

          HkkuqHkDr vkpk;Zdks tUe if”pe usiky vUrxZr rugq¡ek lu~ 1814 ek Hk,dks fFk;ksA mनि lEiUu ifjokjek tUe fy,dk fFk,A mfuekfFk mudk gtwjck Jhd`".k vkpk;Zdks izHkko /ksjS ij~;ks fdu Hkus mfu laLd`rdk izdk.M fo}ku fFk,A o``)koLFkkek tc mfu dk”khokldks ykfx Hkkjr vk, mful¡x HkkuqHkDr ifu f”k{kk&nh{kkdk ykfx dk”kh vk,A dk”khoklek HkkuqHkDr /ksjS jpukdkj j fon~okug:dks lEidZek vk,A ;ldks izHkkoys mfu dsVk&dsVh voLFkkeS rqdcUnh xuZ FkkyssA

HkkuqHkDrykbZZZ lkfgR; jpuk xusZ izsj.kk ,mVk ?kk¡lhckV izkIr Hk;ks भन्ने कुरा सर्वप्रचलित छ। eksrhjke HkV~Vys HkkuqHkDrdks lEcU/kek ,mVk ?kVukdks mYys[k xjsdk Nu~~A

HktZtUe ?kk¡lfrj eu~ fnbZ /ku dek;ks

uke D;S jgksl Hkusj dqok [kuk;ks

?kklh nfjnz /kudks rj cfq) dLrks

Ek HkkuqHkDr /kuh HkSdu vkt ;LrksAA 8

;h HkkuqHkDrdk izFke dkO; if³~Drg: fFk,A R;lS fnunsf[k HkkuqHkDrys ijekFkZdkykfx dsgh u dsgh xuZs l³~dYi fy;sA ;lS izsj.kkys muys lkrdk.M jkek;.kdks ekSfyd jpuk ljy usikyh Hkk’kkek xjsA उनलाई अध्यात्मतिर अभिप्रेरित गर्ने पूर्वीय वेदान्त दर्शनका गुरु ग्रन्थ नै हुन्। उनका प्रश्नोत्तर, भक्तमाला जस्ता रचनामा शङ्कराचार्यका वैदान्तिक पद्यको अति ठुलो प्रभाव छ र उनले शङ्कराचार्यलाई आफ्ना वैदान्तिक ज्ञान र दर्शनका आदर्श मानेका छन् भन्ने कुरा भानुभक्त र शङ्कराचार्य दुवैका रचनाको अध्ययन गर्दा स्पष्ट हुन्छ।

     भानुभक्तले व्यास, वाल्मीकि, वेद, पुराण तथा उपनिषद्लाई पनि आदर्श मानेका छन्। त्यही आदर्शलाई आधार बनाएर उनले आफ्ना कृति निर्माण गरेका छन्।

mudks e`R;q lu~ 1869 ek usikyek Hk;ksA

jpukg:  & HkkuqHkDrys lkrdk.M jkek;.k ¼1853½ dk lkFkS HkDrekyk ¼1853½] o/kqf”k{kk ¼1862½] iz”uksRrjh ¼1855½] jkexhrk ¼1859½ /ksjS QqVdj dforkg:dks jpuk ifu xjsdk Nu~~A HkkuqHkDrdks izfln~f/k lkrdk.M jkek;.kckV NA “kkL=h; ijEijk vuqlkj ;ks ,mVk egkdkO; हो। ;ldk ik=हरू mPpdqyhu] vkn”kZ j e;kZnk ikyd Nu~~A ;lek jkedks tUe nsf[k fy,j ysdj vURklEedks dFkk NA ;ldks ewy vk/kkj ckYehfd; jkek;.k gksA HkkuqHkDrys ;lykbZZ FkqizS ekSfyd dqjkg: tksMs+j usikfyRo iznku xjsdk Nu~~A ;lek vUrek jko.kRo ekfFk jkeRodks fot; ns[kkb,dks NA ;ks NUnबद्ध रचना होA “kknZqyfodzhfM+r] Hkqt³~xiz;kr] f”k[kfj.kh vkfn ;ldk izeq[k NUn gqu~A

      HkkuqHkDrh; jkek;.kdks धार्मिक, lkfgfR;d, भाषिक, सांस्कृतिक, राजनैतिक fo”ks’krk विशेषताले युक्त भएको कृति हो। mudks ys[kuhys iwjS usikyh leqnk;ykbZZ ,mVk fuf”pr j iq"V usikyh Hkk’kk iznku xuZs lQyrk ik,dks N ;lSys muykbZZ vkfndfodks :iek fo”oHkfj Lej.k xfjUNA  usikyh Hkk’kkdks ,d:irk HkkuqHkDrh; jkek;.kdks lCkS HkUnk Bwyks nsu gksA mudks Hkk’kkek vरू rRdkyhu jpukg: सरहa ikf.MR; izn”kZu] yk{kf.kd iz;ksx, O;³~X; j peRdkjdks vHkko पाइन्छA

             तर्छु छार समुद्र आज सहजै भन्या इरादा धरी

             श्रीरामका चरणार विंद मनले अत्यंत चिंतन गरि।

            भन्छन वीरहरूलाई ताहिँ हनुमान हे वीर हो पार तरी

            सीताजीकन भेट्दछु म अहिले जान्छु बड़ो वेग गरि।

पानी सरह सङगलो, सलल बग्ने र कुनै प्रयासै नगरि बुझ्ने नेपाली भाषाको लालित्य रामायणमा देक्न पाइन्छ।

jkeHkfDr lkfgR;dk izeq[k izo`fRrg:

1-         jkedks Lo:i

 jkeHkDr dfog:dk mikL; jke fo".kqdk vorkj gqu~ j m ijeczg~e Lo:Ik gqu~A jkek;.kckV mnkgj.k nzष्VO; N&

fo".kqys uj:Ik /kkj.k xjh tUeh v;ks/;k egk

tldks uke r jkepanz jfgxks loZ= lalkjek

Jh ukjk;.k UkkFkdk “k;uek tks ikm fefPFku jek

tfUeu iq=h Hk,j tuddh Jh tkudh ukeekA 

 

2- leUo;kRedrk

jkeयणमा सामाजिक समन्वय भावनाको विराट रूप देख्न पाइन्छ। यसमा Kku] HkfDr j deZdks leUo;, fuxqZ.k j lxq.kको समन्वय, सामाजिक वर्ग-भेदको समन्वय, जातिभेदको अदभुत समन्यव देख्न पाइन्छA] tkfr&/keZ] vkn”kZ j O;ogkj vkfndks chpek jkezks leUo; ns[kkb,dks NA

4- HkfDrdkss Lo:i

jkeकाव्यमा जुन किसिमको भक्तिको वर्णन गरिएको छ यसykbZZ “kkL=h; “kCnk oS/kh HkfDr Hkusj tkfuUNA jkek;.kek Hkkxor iqjk.kek of.kZr uo/kk HkfDrdk izk;% lcS y{k.k ikbUNu~~A lRlax] Jo.k] dhrZUk] :Iklsou] ukeLej.k] iknlsou] nkL; ,oa l[; Hkko vkfn lcS jke HkfDrek ikbUNu~~A

5- m¡p&uhp] Hksn&Hkkodks fojks/k सामाजिक एकतामा बल

सामाजिक भेदभावले समाजको ढाँचालाई ठुलो क्षति पुर्याएको हुऩ्छ। यसमा एकता रहँदैन। मानिस मानिसमा भेदभाव हुनाले समरसता भन्ने कुरा रहँदैन। यस्तो स्थितिमा आदर्श समाजको कल्पना गर्न सकिँदैन। यस्तै परिस्थितिको फाइदा आक्रान्ताहरूले उठाएर समाजलाई ध्वस्त पार्ने कोशिश गर्छन। अन्य धर्मीहरूले यसैलाई आधार बनाएर आफ्नो धर्म र सामाजिक एकताको गुणगान गाउँदै एउटा मूलका दाजुभाइहरूलाई फुटाएर अर्को धर्म अंगाल्न प्रेरित गर्छन। यसैले रामायणमा कविले समाजमा जात कुल, पद सम्मान भन्दा श्रेष्ठ प्रेमलाई मानेका छन्। भक्तिलाई मानेका छन्।

“kcjh tLrh Hkhyuhdk twBk c;j [kk,j rRdkyhu lektek NqvkNwr ekUus m¡pks oxZ Hkfuus <ksaxhg:dk xkykek dfoys rksfM+yks FkIiM+ gkusdk Nu~~A lqxzho tLrk okujl¡x fersjh xk¡Luq, जाम्बवन जस्ता भालुलाई सलाहकारको उँचो स्थान दिनु j okuj lsukykbZZ vk¶uks lSU; “kfDrdks :iek lkFk fyuq जस्ता प्रसंगहरू सामाजिक HksnHkko मेटाउने प्रयासका mnkgj.kहरू gqu~A

6- ik= j pfj=&fp=.k

jkeयणका जम्मै ik=हरू शील र yksd e;kZnk पालक छन्। mfug:dks pfj= egku j vuqdj.kh; NA jke “khy j lkSUn;Zys भरिएका e;kZnkdk रक्षक हुन्। mfu vkn”kZdk Hk.Mkj Nu~~A lhrk ,mVh vkn”kZ iRuh gqu~A Hkjr j y{e.k vkn”kZ HkkbZZ gqu~A mfug:ek O;fDrxr LokFkZ ys”kek= ifu NSu~A nljFk vkn”kZ firk dkS”kY;k j lqfe=k vkn”kZ ekrk gqu~A dSdयीdks pfj= mfug: HkUnk fHkUUk NA m vk¶uq Nksjkss HkjrykbZZZ jktk cukmus LokFkZek vU/kh Hk,j jkeykbZ pkSng o’kZdks ouokl fnuका लागि jktk nljFkykbZZ ck/; xjkm¡fNuA jko.k vlR;dks izrhd gks j ;lS izdkjys guqeku आदर्श सेवक] lqxzho आदर्श मित्र vkfn lcS ik= e;kZnk j vkn”kZdk izfrikyd Nu~~A ;lek lr~ j vlr~] lTtu ,oa nqtZu vkfn lcS Fkjhdk ik=g:dks fp=.k xfj,dks N

रामायणका पात्रहरू कोरा आदर्श बोकेका उपदेशक मात्रै छैनन्। राम स्वयं अवतारी हुन्, उनकालागि असंभव केहि थिएन। तर उनले संपूर्ण रामायणमा एउटा अवतारी नभएर साधारण मानिसको भूमिकामा देखिएका छन्। कुनै बच्चालाई उपदेश दिँदा उसले कतिसम्म ती कुराहरू ग्रहण गर्छ\ तर त्यहि कुरा अभिभावक र ठुला बड़ाले कर्मको आधारमा गरेर देखाएको कुरा उसले अक्षरश लिन्छ। यै कुरा हामि भानुभक्तले सृजन गरेका रामको चरित्रमा पाउँछौं। उ परिवार र समाजकालागि मरिमेटछन्, पितृवियोग, पत्नीवियोगमा छटपटिन्छन्, लक्ष्मणलाई शक्तिवाण लाग्दा साधारण मानिस सरह रून्छन्। एकातिर उनको चरित्रमा कोमलता छ भने अर्कातिर शत्रुका निम्ति कठोरता पनि छ। उनले रावणसँग युद्ध गर्दा चमत्कारिक शक्ति देखाएका छैनन्, एउटा साधारण रणधीर योद्धाको रूपमा लड़ेका छन्। यसरी अन्य प्रसंगहरूले पनि कर्ममा आधारित आदर्श बोकेको पाइन्छ।

रामायणका नारीपात्र

रामायणमा जसरी विभिन्न भूमिका निर्वहन गर्ने पुरुषपात्रहरूको चित्रण भएको छ त्यस्तै ननारी पात्रहरूको ,जनामा पनि भानुभक्तले आफ्नो कृपणा देखाएका छैनन, कुनै भेदभाव गरेका छैनन्। रामायणको मंगलाचरणमा देवीहरूको स्तुतीले भानुभक्तको हृदयमा मातृशक्ति का लागि अपार श्रद्धा भएको कुरा बुझिन्छ भानुभक्तका नारी पात्र समाजका विभिन्न वर्गको प्रतिनित्व गर्दछन। कौशल्या, सीता, सुमित्रा, सुनयना, उर्मिला, अनुसूया, तारा, मंदोदरी, त्रिजटा, आदि सत्कोटि का पात्र हुन् यी सबै अफ्ना संतानलाई उच्च संस्कार दिने ममतामयी, पतिपरायणा, धर्म-संस्कार-संस्कृति गर्ने, स्वाबलंबी, कष्ट दुखको सामना गर्ने, समाजमा उच्चादर्श स्थापित गर्ने महिमामयी नारी को रूपमा पाठकों अघि आउँछन्।

अस्थिर पात्र

रानी कैकेयी अस्थिर पात्र हुन्। उनको चरित्र लोभमा ढलपलाउँछ उनी परिस्थितिअनुसार व्यवहार गर्छिन। यसैले गर्दा मंथराको कुरा सुनेर आफ्नो छोरा भरतलाई राजा बनाउनका लागि उनी रामलाई वनवास दिने कार्य गर्छिन्। तर उसको यो कर्म सँधैका लागि उसको चरित्रमा रहँदैन। यो पश्चातापको आगोमा जलेर पवित्र भएको पाइन्छ। यसले के संदेश बोकेको छ भने हामिबाट कुनै गल्ति भएमै त्यसको परिमार्जन गर्न सकिन्छ।

3.असत पात्र

रामायणमा सूर्पणखा और मंथरा जस्ता असत्पात्रों पनि देखिन्छन्। मंथरा एउटा कुटिल पात्र हुन्, उसले गर्दा एउटा राजपरिवारले ठुलो विपत्ति भोग्नु पर्यो। राक्षसराज रावण की बैनी सूर्पणखा निर्लज्ज र उच्छृंखल पात्र, जो मर्यादाका सबै मापदंडहरूको सीमा पार गर्न लाँघने तयार देखिन्छिन त्यसैले आफ्नो नाक कटाउनु पर्यो।

4. भक्त पात्र

भानुभक्तले आफ्नो समयको नारी लाई लिएर अबला, कमजोर, पुरुष की भोग्या भन्ने जुन सामाजिक सोच थियो त्यसलाई चुनौति दिँदै नारीलाई मोक्ष की अधिकारिणी को रूपमा  चित्रित गरेका छन्। भानुभक्तले नर, नारी, जड़, चेतन सबैलाई ईश्वर भक्ति का अधिकारी बताएका छन्। तपोशिरोमणि स्वयंप्रभा र प्रभु चरणमा समर्पित भक्तिन शबरी नारी भक्त को प्रतिनिधित्व गर्ने भक्त पात्र हुन्। यी नारी कुनै पुरुषमा आश्रित न भएर स्वावलंबी, स्वाभिमानी, तपोसाधना गर्ने, ममतामयी नारी पात्र के रूप में पाठक सामु आउँछन

5.राक्षसी पात्र

सुरसा, सिंहिका, ताड़का मायावी राक्षसी पात्र को रूपमा समाज के एउटा वर्ग को प्रतिनिधित्व गर्छन्।

भानुभक्तको रामायण एउटा धार्मिक पुस्तक मात्रै नभएर एउटा सम्पूर्ण युग समेटेको एउटा अदभुत कृति हो। यसमा राजनीति को पनि राम्रो व्याख्या र आदर्श पाइऩ्छ। आज पनि सुशासनको निम्ति रामराज्यको उदाहरण लिइऩ्छ। आज पनि छोरी-बुहारीलाई अर्तिदिँदा सीता-मंदोदरी जस्ता हुनु भनिन्छ। आज पनि राम-लक्ष्मण,भरत शत्रुघ्नजस्ता छोरा हउन भनिन्छ। हनुमान जस्तो सेवक, सुग्रीवको जस्तो मित्रता होस् भन्ने कामना गरिन्छ यसरी यस महाकाव्यका जम्मै पात्रहरूले हामि गोर्खाली नेपाली भाषीहरूलाई आजसम्म दिशा दिने कार्य गरेका छन्।

हुन त भानुभक्तलाई लिएर समय समयमा विभिन्न तर्कहरू गरिएका पाइन्छन। तर म के भन्न चाहन्छु भने कुनै कृति त्यतिखेर सफल हुन्छ जब त्यो साधारण भन्दा साधारण मानिसले पढछ, बुझ्छ र त्यसका कुराहरू जीवनमा ग्रहण गर्छ। आज भानुभक्तको रामायण घर-घरको शोभा बनेको कुरालाई नकार्न सकिँदैन। यसलाई पूजास्थानमा राखेर धूप-बत्ती जलाइन्छ। रामायण सिरियल आउँदा गाँउ-गाउँ, शहर शहरका का जनताले प्रेमपूर्वक हेर्छन। ठुला-बडाले आशिशमा रामायणका पात्रहरूको नाम लिएन्छ। जनसाधारणमा यत्रो ठुलो स्वीकृतिले रामायणलाई लिएर उठेका तर्क-वितर्कहरूलाई आफैं निरस्त गरिदिन्छन्। नेपाली रामायणमाथि अझ शोध-अनुसंधान हुन बाकीनै छ।